Logo

कोरोनालाई जितेर २२७ घर डिस्चार्ज भए, निकाे हुनेकाे संख्या १४२२७ पुग्याे



Spread the love

१५ साउन, काठमाडौँ। पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर २२७ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १४२२७ पुगेको छ।

नेपालमा आज २७४ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९५४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्