Logo

काठमाडौँका ४१ सहित उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१५ साउन, काठमाडौ। पछिल्लाे २४ घन्टामा नेपालमा आज २७४ जना कोरोना संक्रमित थपिएका छन्।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९५४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौ उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँका ४१, ललितपुरका २ र भक्तपुरका २ गरी उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्