Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७५
संक्रमित
२२,९७२
निको भएका
१६,३५२

फिफा अध्यक्ष जियानीविरूद्ध मुद्दा दायर



एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दर्ता भएको छ । स्विट्जरल्यान्डमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोप लगाइएको छ ।

फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुबैले आफुले गल्ती नगरेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्