Logo

पाकिस्तानमा २४ घण्टा यता मुत्यु संख्या घट्यो



Spread the love

१७साउन, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले पाकिस्तान पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको पाकिस्तान अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको छ भने दोस्रोमा रुस रहेको छ । तेस्रोमा पाकिस्तान रहेको छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

पाकिस्तानमा २४ घण्टा यता २७ जनाको संक्रमणबाट ज्यान गएको छ भने १ हजार ५ सय भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या ४ ले बढेको छ । पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म २ लाख ७८ हजार ३ सय ५ संक्रमित भएका छन् भने ५ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । २ लाख ४७ हजार १ सय ७७ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्