Logo

सुनको मूल्यले लगातार एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै



Spread the love

१८साउन, काठमाडौं । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९९ हजार ६०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार घटेको चाँदीको भाउ आइतबार भने बढेको छ । आइतबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्