
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्लिकेसन टिकटकलाई प्रतिबन्ध लगाउने तयारी गरिरहँदा टिकटकले भने आफूहरु लामो समयसम्म अमेरिकामा रहने बताएको छ।
अमेरिकास्थित टिकटकका जनरल म्यानेजर भेनेसा पापसले भनेका छन्,‘हामीलाई लामो समयसम्म अमेरिकामा रहनु छ।’
तर, ट्रम्पले अमेरिकी सुरक्षामा खतरा उत्पन्न गराउनसक्ने भन्दै टिकटकलाई प्रतिबन्ध लगाउने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्