Logo

भारतीय गृह मन्त्रीमा काेराेनाभाइरस सङ्क्रमण पुष्टि



Spread the love

एजेन्सी। भारतका गृहमन्त्री अमित शाहमा काेराेना संक्रमण पुष्टि भएकाे छ। गृहमन्त्री आफ्नो ट्वीटर एकाउन्टमार्फत काेराेना पोजेटिभ देखिएको जानकारी दिएका हुन्। कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्ता अस्पताल भर्ना भएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’

प्रतिक्रिया दिनुहोस्