Logo

कोरोना कहर – युएईमा १ सय १ जना नेपालीको मृत्यु



Spread the love

एजेन्सी । संयुक्त अरब एमिरेट्स (युएई) मा १ सय १ जना नेपालीको ज्यान गएको छ।

गएको चार महिनामा विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको युएई स्थित नेपाली दूतावासले जनाएको हो। त्यसमध्ये ३२ जनाको कोरोनाका कारणले मृत्य भएको छ।

कोरोनाको कारण मृत्यु भएका ३२ जना सहित ६१ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्