Logo

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघ्यो



Spread the love

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा मात्र भारतमा थप ५२ हजार नौ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल संक्रमितको संख्या १८ लाख तीन हजार ६ सय ९६ पुगेको छ । 

भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ हजार एक सय ३५ छ ।

संक्रमितमध्ये ११ लाख ८६ हजार दुई सय तीनजना भने निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्