Logo

डब्ल्यूएचओ भन्छ, “कोरोनाविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन”



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ।

सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेका छन् ।

केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगिन खोप प्राप्त हुने आशा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्