Logo

नेपाली बजारमा सुनको मुल्यले बनायो अहिलेसम्मकै नयाँ कीर्तिमान



Spread the love

२१ साउन, काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाली बजारमा पछिल्लो महिना सुनको मूल्य निरन्तर बढीरहँदा बुधबार छापावाल सुनको मूल्य १६०० रुपैयाँले बढेर १ लाख १ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदि महासंघले जानकारी दिएको छ।

मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदी आज १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्