
२१ साउन काठमाडौं । म्यानचेस्टर सिटीले भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ। टोरेसलाई सिटीले २३ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
२० वर्षीय विंगर टोरेसले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् ।
सिटीले जर्मन फरवार्ड लिरो सानेको स्थान टोरेसलाई दिएको हो ।
प्रतिक्रिया दिनुहोस्