
एजेन्सी। भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् ।
प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक अयोध्या पुगेका हुन् । २९ वर्षमा प्रधानमन्त्री आयोध्या पुगेको यो पहिलोपटक हो ।
प्रतिक्रिया दिनुहोस्