Logo

पहिलो पटक फेसबुकले डिलिट गर्यो राष्ट्रपति ट्रम्पको पोस्ट



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्टलाई पहिलो पटक फेसबुकले डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पले गरेका पोस्टलाई फेसबुकले डिलिट गरेको हो ।

राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको कम्पनीले बतायो ।

पोस्टका साथै ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिपमा बालबालिका कोरोनाबाट लगभग प्रतिरोधी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्