Logo

कर्णाली प्रदेशका थप ३६ जनाले जिते कोरोना



Spread the love

२२ साउन, काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४६ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्