Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

कर्णाली प्रदेशका थप ३६ जनाले जिते कोरोना



२२ साउन, काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४६ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्