Logo

कोरोनालाई जितेर आज २३३ जना घर फर्किए



Spread the love

२२ साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २३३ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १५३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप ३६०जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २१७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्