Logo

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै



Spread the love

२२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । आज संक्रमित संख्या एकै दिन ८७ जना थपिएका छन् । उपत्यकामा दैनिक संक्रमित संख्या बढ्दै गएका छन् ।

जसमध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् ।

प्रतिक्रिया दिनुहोस्