Logo

स्वास्थ्यमन्त्री भन्छन्, ‘बिस्फोटपछि ह्वात्तै बढ्न सक्छ काेराेना संक्रमित’



Spread the love

एजेन्सी। लेबनानमा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि हुनसक्ने अनुमान गरिएको छ । बेरुतमा भएको बिस्फोटपछि स्वास्थ्य सुविधामा निश्चित रुपमा दबाब बढेको छ र यस्तोमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने देशका स्वास्थ्यमन्त्रीले आशंका गरेका छन् ।

लेबनानका स्वास्थ्यमन्त्री हमद हसनले स्थानीय मिडियासँग भने, ‘घाइतेको सहायत र सुरक्षात्मक आपूर्तीको कमीका कारण कोरोनाभाइरस संक्रमितको संख्यामा असर पर्न सक्छ ।’

बिस्फोटमा हालसम्म कम्तीमा १ सय ३७ जना मृत्यु पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्