Logo

पलको नयाँ गीत सार्वजनिक भएको २४ घण्टामा ट्रेन्डिङ २ मा !



Spread the love

काठमाडाैँ – पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायक हुन् – पल शाह । आज ब होलि म्युजिक भिडियोमा निकै व्यस्त रहेका छन् । उनको एक पछि अर्को म्युजिक भिडियो सुपरहिट भएका छन् ।

Maya Garaula ( माया गरौला ) Lyrics | Saroj Oli | Asmita ...

उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘माया गरौला’ गज्जबको टिभीमार्फत सार्वजनिक भएको छ ।

पलले उषालाई भने माया गरौँला | Ratopati

सार्वजनिक भएको २३ घण्टामा युट्युबको ट्रेन्डिङ १६ मा परेको छ उक्त भिडियो ८ मिनेट ३ सकेन्ड रहेको छ । भिडियोमा पल शाह, सुधिर श्रेष्ठ, उषा उप्रेती, सुनिश बजगाईं फिचर्ड छन् ।

युवा पुस्ताले निकै नै रुचाएकी गायिका अस्मिता अधिकारि र चर्चित गायक सरोज ओलीको स्वरमा रहेको छ । गायक ओलीले नै गीतमा शब्द दिएका छन् । उक्त गीतमा आचार्य कृष्ण भद्राजले संगीत भरेका छन् भने विक्रम स्वारले कोरियोग्राफीगरेका छन् ।

दर्शकले निकै नै रुचाएका छन् भने दर्शक बाट उक्त गीतले राम्रो प्रतिक्रिया पाएको छ । बिश्वाभर कोरोना महामारीको बेला सरकारले जारी गरेको लकडाउनका माझ पनि भौतिक दुरी कायम गरि दशर्कहरुलाई मनोरञ्जन दिनको लागि प्रयास गरेको गायक सरोज ओली बताएका छन् ।

नवराज उप्रेतिद्वारा छयांकन गरेको भिडियो अमन मानन्धरले सम्पादन गरेका हुन् । भिडियो गायक ओली आफैंले निर्देशन गरेका छन् ।

भिडियोमा

https://youtu.be/ZKoxDO_3k5w

प्रतिक्रिया दिनुहोस्