Logo

कोरोनामुक्त भएर आज ४२५ जना घर फर्किए, थप ५ जनाकाे मृत्यु



Spread the love

२३ साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ४२५ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १५८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २२२१४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्