Logo

आज कति जना कोरोना मुक्त भए ?



Spread the love

२४ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९९ जनामा कोरोना भाइरस मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ३१३ पुगेको छ भने ७२३ जनाको मुत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्