Logo

काठमाडौँ उपत्यकामा कोरोना संक्रमित एक हजार नाघे



Spread the love

२५ साउन, काठमाडौँ । उपत्यकामा संक्रमितको संख्या एक हजार नाघेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा शनिबारसम्म एक हजार ४४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

काठमाडौंमा ८ सय २२, ललितपुरमा १ सय ३७ र भक्तपुरमा ८५ जना संक्रमित पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्