Logo

राष्ट्रिय फुटबल टाेलिका खेलाडीहरुको कोरोना परीक्षण



Spread the love

२६ साउन, काठमाडौँ। विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेका खेलाडीहरुकाे कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।

ललितपुरको पाटन अस्पतालमा फिजियो आविश्कार पुडासैनी, प्रशिक्षक किरण श्रेष्ठ, विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्काी, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको छ ।

बाँकी खेलाडी र अफिसियलको पिसिआर मंगलबार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्