Logo

युरोपा लिग – युनाइटेडले कोपेनहेगनसँग प्रतिस्पर्धा गर्दा मिलानले लेभरकुसेनको सामाना गर्दै



Spread the love

एजेन्सी। सोमबार रातिदेखि युरोपा लिगमा क्वार्टरफाइनलका खेलहरू सुरु हुँदैछ।

आज राति हुने क्वार्टरफाइनलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले कोपेनहेगनसँग प्रतिस्पर्धा गर्दा मिलानले लेभरकुसेनको सामाना गर्नेछ। खेल नेपाली समयअनुसार राति पौने १ बजे बाट सुरु हुनेछ ।

क्वार्टरफाइनल देखिका खेलहरु सिंगल लेगमा खेलाइनेछ । क्लबहरुले अब एक खेल जित्नेबित्तिकै सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्