Logo

कोरोना महामारीबाट विजय पाउने आशा अझै जिवित – डब्ल्यूएचओ



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउने आशा अझै पनि बाँकी भएको बताएको छ ।

डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो महामारीविरुद्द उठाइएको कदममा कहिले पनि ढिलाइ नभएको स्पष्ट पारे ।

डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्