Logo

रुसमा कोरोनाको भ्याक्सिन बनेसँगै सुनको मूल्य ह्वातै घट्यो



Spread the love

काठमाडौं। पछिल्ला केहि महिनासम्म निरन्तर उकालो लागेको सुनको भाउ एकैदिन ७ सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुकबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनकाे मूल्य तोलाको ९२ हजार रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्