Logo

डब्ल्यूएचओ भन्छ, ‘थप ट्रायल पूरा नभएसम्म रुस भ्याक्सिनको लागि अघि नबढोस्’



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले बनाएकाे भ्याक्सिनको मूल्यांकन गर्नैबारे केही जानकारी नभएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’

भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्