Logo

खराब लतबाट छुटकारा पाउनका लागि अपनाउनुहोस् यी उपाय



Spread the love

एजेन्सी । पछिल्लो समय कुनै न कुनै नशाको लत लागेका मानिसहरु थुप्रै भेटिन्छन् । तर, धेरैलाई आफूलाई लागेको नशाको लतबाट छुटकारा पाउने उपाय खोजिरहेका हुन्छन् ।

एउटा यस्तो उपाय छ जसले कुनै पनि नशाको लत छुटाउन मद्दत गर्न सक्छ । जो मानिसमा धुमपान, मध्यपान जस्ता पदार्थको लत लागेको छ ती व्यक्तिहरुका लागि दाख निकै उपयोगी साबित हुनसक्छ ।

यसको लागि दाखमा मरिच, सुकमेल र दालचीनी मिसाएर मसिनो धुलो बनाउने र त्यसलाई स–सानो चक्की बनाएर राख्ने । र त्यसलाई बारम्बार मुखमा हालेर चुस्ने गर्नुपर्छ । यसले नशाका कारण शरीर कमजोर हुने समस्याको पनि समाधान गर्छ ।

प्रतिक्रिया दिनुहोस्