Logo

काठमाडौं उपत्यकामा थपिए १२७ जना कोरोना संक्रमित



Spread the love

२८ साउन, काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ५२५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा आज एकै दिन १२७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र १११ जना संक्रमित थपिएका छन् । यस्तै , ललितपुरमा ११ र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्