Logo

२४ घण्टा यता उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमित भएसँगै उच्च जोखिम



Spread the love

३१ साउन, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टा यता थप ४६८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र ८० जना संक्रमित थपिएका छन् । यस्तै , ललितपुरमा ८ र भक्तपुरमा १० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्