Logo

कोरोना संक्रमणबाट थप एक युवकको मुत्यु



Spread the love

१ भदौ, वीरगञ्ज । रौतहटमा कोरोना संक्रमणबाट युवकमा एक मृत्यु भएका छ।

युवकलाई दमको समस्या भए पछि उपचारको लागि रौतहटबाट नारायणी अस्पतालमा गत शनिबार राति अस्पतालमा मृत्यु भएका ३२ वर्षका ती युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्