Logo

सुनमा कोरोना छिरेपछि



Spread the love

१ भदौ, काठमाडाैँ। निरन्तर उकालाे लागेकाे सुनकाे भाउले आज २ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन आइतबार पनि दुई सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्