Logo

एक बालिकासहित ४ जनामा कोरोना संक्रमण



Spread the love

१ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३९ पुगेको छ ।

संक्रमित हुनेमा एक बालिका र तीन पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका १, नवलपुर (बर्दघाट सुस्ता पूर्व)का १ र स्याङ्जाका २ जनामा संक्रमण पुष्टि भएको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्