Logo

६ बर्षिय बालकासहित ३८ जनामा कोरोना संक्रमण



Spread the love

१ भदौ, पर्सा । सोमबार बारामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पन्डितले बताएका छन् ।

संक्रमण देखिनेमा मध्य कलैया उप महानगरपालिकाका ३२ जना, महा गढिमाइ नगरपालिकाका ५ र जितपुर सिमरा उप महानगरपालिकाका एक जना रहेको प्रजिअ पन्डितले बताए ।

संक्रमित हुनेमा ६ बर्षदेखि ५८ बर्ष उमेर समुहका १० जना महिला र २८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छन् ।

प्रतिक्रिया दिनुहोस्