Logo

आज नेपालमा कोरोना सक्रमण हुनेको संख्या घट्यो



Spread the love

१ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ। हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्