Logo

उपत्यकामा थप १५ जना कोरोना सक्रमित थपिए



Spread the love

२ भदौ, काठमाडौं । शंकरापुर नगपालिका साँखुमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्