Logo

राष्ट्रकवि घिमिरेको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति : पूर्वराजा ज्ञानेन्द्र



Spread the love

३ भदाै, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

पूर्व राजाको सचिवालयले शोक वक्तव्य जारी गर्दै राष्ट्रकविको निधनले नेपाली वाङ्गमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको हो ।

साथै, पूर्वराजाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्