Logo

यो वर्षको अन्त्यसम्म बजारमा कोरोनाको भ्याक्सिन आउने चीनको दाबी



Spread the love

एजेन्सी। चीनले यो वर्षको अन्त्यसम्म कोरोना भाइरसको भ्याक्सिन बनाउने घोषणा गरेको छ । चिनियाँ कम्पनी सिनोफार्ममा अध्यक्ष लिउ जिगझेनले मिडियासँगको कुराकानीमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहँदा यो डिसेम्बरसम्म बजारमा आउने आशा गरिएको बताए ।

यो भ्याक्सिनको दुई डोजको मूल्य हजार युआन अर्थात् करिब १७ हजार रुपैयाँ हुनेछ ।

हाल संसारभरी करिब २ सय कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्