Logo

आज नेपाली बजारमा सुनको मूल्य कति पुग्यो?



Spread the love

३ भदौ, काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी मंगलबारको तुलनामा ५ रुपैयाँले घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्