Logo

सन्दीप लामिछाने सम्मिलित जमैकाको पहिलो खेल आज



Spread the love

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजले आफ्नो पहिलो खेल खेल्दैछ।

जमैकाले आज सेन्ट लुसियाविरुद्ध खेल्दै सीपीएलको सुरुवात गर्नेछ। खेल राति पौने ८ बजे बाट हुनेछ।

यसअघि सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्