Logo

नेकपा सांसदलाई कोरोना संक्रमण



Spread the love

३ भदौ, काठमाडौँ । अछाम क्षेत्र नम्बर २ का नेकपा निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ।

साउन ३० गते आफ्नो पिएसओसँग कोरोना परिक्षणका लागि स्वाव दिएका बोगटीको सुरुमा रिपोर्ट नेगेटिभ आए पनि मंगलबार प्राप्त दोस्रो रिपोर्टमा भने पोजिटिभ देखिएको बताए।

कीर्तिपुर आइसोलेसनमा बसेका बोगटी नेकपा नेता विष्णु पौडेलका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि परिक्षणका लागि टेकुस्थित शहिद शु्क्रराज ट्रपिकल अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्