Logo

कोरोना संक्रमणबाट एकै जिल्लाका दुई जनाको मृत्यु



Spread the love

३ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ।

पर्सामा कोरोना संक्रमणबाट वीरगञ्ज भिस्वा बस्ने ५७ वर्षका पुरुषको मंगलबार अपराह्न साढे ३ बजे उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो।

यस्तै मंगलबार राति वीरगन्ज बिर्ताका ८४ वर्षका पुरुषको गत साउन २७ गतेदेखि अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचार गराइरहेका ती पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्