Logo

२४ घण्टा यता उपत्यकामा कति थपिए कोरोना संक्रमित ?



Spread the love

३ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १५९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्