Logo

बाँकेमा कोरोनालाई जितेर ७९ जना घर फर्किए



Spread the love

४ भदौ, नेपालगञ्ज । बाँकेमा कोरोनालाई जितेर ७९ जना घर फर्किएका छन् ।

बिहीबार ७९ जना निको भएर घर फर्किएसंगै जिल्लामा निको हुनेहरूको सङ्ख्या ५४७ पुगेको छ ।

जिल्लामा फेला परेका ७६३ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने हाल विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा २१२ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्