Logo

कालीमाटी र बल्खुका तरकारी पसल कुन कुन समयमा खुल्नेछ?



Spread the love

५ भदौ, काठमाडौं। कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी बजार राति १२ देखि बिहान ९ बजेसम्म सञ्चालनमा आउने भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बिहान ९ बजेसम्म बजार खोल्न पाउने निर्णय भएको बजार समितिले जनाएको छ।

कोरोनाको जोखिम थपिएसंगै काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको कारण बजार खुल्न तरकारी बिक्री हुन छाडेपछि व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा बजार खोल्ने समयावधि बढाउन माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्