Logo

नेकपाका दुईजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि



Spread the love

५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्य कोरोना संक्रमित भएका छन् ।

केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्