Logo

भारतीय नेता महात्मा गान्धीको चस्माको मूल्य कति ?



Spread the love

एजेन्सी । भारतीय स्वतन्‍त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलामीमा राखिएको थियो।

बेलायती एक कम्पनीले गान्धीको चस्मालाई चार करोड आठ लाख रुपैयाँमा खरिद गरेको हो।

अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।

उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्