Logo

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो



Spread the love

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ बाट संक्रमित छन् । एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्