Logo

आइतबार सुनको मूल्यमा सामान्य गिरावट



Spread the love

७ भदौ, काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। प्रतितोला ४ सय रूपैयाँले घटेर ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

शुक्रबारका ९८ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। प्रतिलोला २५ रूपैयाँले घटेर चाँदीको मूल्य १३ सय ४५ रूपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्