Logo

टिकटकद्वारा ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध कानूनी प्रक्रिया सुरु



Spread the love

एजेन्सी। चिनियाँ एप्स टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध कानूनी प्रक्रिया अघि बढाएकाे छ ।

अमेरिकाले टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबारमा प्रतिबन्ध लगाएपछि उसले त्यसलाई न्यायीक प्रक्रियामार्फत चुनौती दिएको हो ।

कानूनी प्रक्रिया यहि हप्ता नै सुरु हुने अपेक्षा रहेको टिकटकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्